नियम
उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने

निर्वाचन अधिकृतले मनोनयनपत्र दर्ता गर्ने समय समाप्त भएपछि नियम ५ बमोजिम दर्ता भएकोे मनोनयनपत्रमा उल्लिखित उम्मेदवारहरुको नामावली अनुसूची–४ बमोजिमको ढाँचामा तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।